काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला रु ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला रु ९१ हजारमा कोरोबार भईरहेको महासंघले जनाएको छ ।
यता चाँदी पनि प्रति तोलामा रु १३ सय १५ मै कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।








