२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्क टी-२० सिरिज अन्तरगत आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ । नेपाललाई फाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघि हिजो शुक्रबार भएको खेलमा नामिबीयालाई ३ रनले पराजित गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको थियो ।

यसअघि भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा ३ टोलीले एक अर्काविरुद्ध २-२ खेल खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।