७ भाद्र २०८३, आईतवार
,
Latest
पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा जोर्डनविरुद्ध नेपाललाई १-० को अग्रता



अ+ अ-

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिप अन्तरगत फाइनल खेलमा नेपालले जोर्डनसङ्ग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिदा नेपाल १-० गोलले अघि छ । नेपालका लागि खेलको २९ औं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

नेपालले बलियो टोली जोर्डनसङ्ग बलियो खेल पस्कीरहेको छ । मुख्य खेलाडी साबित्रा भण्डारीबिना नै उत्रिएको नेपालले खेलमा उत्कृष्ट मुभहरु बनाइरहेको छ ।