७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबिया र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी-२० सिरिज अन्तरगत आज बिहीबार नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११स्३० बजे सुरु हुनेछ ।

यसअघि हिजो बुधबार भएको खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्स आजको खेलमा पनि जित निकाल्दै लगातार दोस्रो जितको खोजीमा छ ।

अर्कोतर्फ पहिलो खेल खेल्न लागेको नामिबिया नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ ।

जारी प्रतियोगितामा तीन टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।