६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता जोर्डन वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौं । साविक विजेता तथा जोर्डन साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

जोर्डनले अब आज राती नै हुने नेपाल र लेबनान बीचको दोस्रो सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।

फाइनल खेल बिहीबार हुनेछ ।