२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: बागमतीमा मतगणना सुरु



अ+ अ-

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो ।

३४७ मतदाता रहेको बागमतीमा ३४२ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ११० मध्ये १०८ र स्थानीय तहका २३७ मतदातामध्ये २३४ जनाले मतदान गरेका हुन् ।

मतगणनापछि आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

राष्ट्रियसभा चुनावमा बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा ९एमाले०, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।