२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालले लिएको प्रसाईंको अन्तरवार्ता एपीवान टेलिभिजनले प्रशारणमा रोक लगायो



अ+ अ-

काठमाडौं । सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ ।

समसामयिक विषयमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंसँग गरिएको कुराकानीलाई टेलिभिजनले प्रशारणमा रोक लगाएको दाहाले जानकारी दिनुभयो । प्रशारण हुने समयमा अकस्मात रोक लगाएपछि कार्यक्रमका प्रस्तोता भुषण दाहालले दु:ख व्यक्त गर्दै समाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उहाले ब्रेकिङ न्यूज भन्दै लेख्नुभएकाे छ –

वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।