२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउट भए आसिफ शेख



file photo
अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए ।

पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका छन् । यसअघि भुर्तेलले अर्धशतक बनाईसकेका छन् । उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका थिए । आसिफ आउट भएपछि तेस्रो स्थानमा कप्तान रोहित पौडेल आएका छन् ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ताजा स्थितीमा  १० ओभरमा एक विकेटको क्षतीमा ९४ रन बनाएको छ ।