२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईविरुद्ध आसिफको अर्धशतक



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टीमका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । मुलपानिमा जारी त्रिकोणात्मक टि–२० आई सिरिजमा शेखलले यूएईविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ४४ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

कुनैसमय २.१ ओभरमा ११/३ को स्थितीमा रहेको नेपाललाई आसिफ र कप्तान रोहित पौडेलको साझेदारीले १०० रन कटाए । अहिले आसिफ (६२) र रोहित(३२) क्रिजमा छन् ।

अब नेपाललाई जितको लागि २८ बलमा ५५ रनको जरुरत रहेको छ ।