२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐन/कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न मिल्दैन: मेयर शाहको सचिवालय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका सचिवालय सदस्य भूपदेव शाहले कुनै पनि ऐन र कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न नमिल्ने बताएका छन् ।

सामाजिक अभियन्ता ईः लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा  मागहरु कानूनी, सामाजिक र प्राविधिक दृष्टिकोणले न्यायसंगत नभएको उल्लेख गरेका छन् ।

उनले कुनै पनि सरकारले आफ्नो मातहतमा नरहेको, आफ्नो पूर्ण क्षेत्राधिकारभित्र नपर्ने ऐन वा कानूनमा व्यवस्थान भएको विषयमा सहमति गर्न नसक्ने स्पष्ट गरेका हुन् ।

शाहले भनेका छन्, “वार्तामा हामीले आफ्नो सीमितताहरु पटकपटक दोहोर्याएका छौँ । मेरो विनम्र अनुरोध छ मित्र ई, आफ्नो स्वास्थ्यको ख्याल गरेर आन्दोलन फिर्ता लिइदिन। तिम्रो स्वास्थ्यका लागि म जिम्मेवारीबाट पछि हट्न पनि तयार छु।”




भर्खरै