७ भाद्र २०८३, आईतवार
,
Latest
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै हार्यो पिएसजी, एम्बाप्पेको दुई गोल गयो खेर



अ+ अ-

एजेन्सी । फ्रेन्च शीर्ष लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हार बेहोरेको छ । गएराति भएको खेलमा पिएसजी नाइससँग आफ्नै मैदानमा २–३ गोलले स्तब्ध बनेको हो ।

पिएसजीका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । उनले २९ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । यता, नाइसलाई जित दिलाउन टेरेम मोफीले दुई तथा जाइटान लाबोर्डेले एक गोल गरे ।

मोफीले २१ र ६८ औं तथा लाबोर्डेले ५३ औं मिनेटमा गोल गरेका थिए । यो नतिजासँगै नाइस ५ खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पिएसजी समान खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा छ ।