२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज ६ खेल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार ६ खेलहरु हुँदैछन् । पहिलो खेलमा बर्नमाउथले टोटेनहमको सामना गर्दैछ ।

यो खेल साँझ १७ः१५ बजे सुरु हुनेछ । यस्तै, एकै समयमा म्यान्चेस्टर युनाइटेडले नटिङहम फरेस्टको सामना गर्दैछ भने आर्सनल र फुलहम भिड्दैछन् । यस्तै, ब्रन्टफोर्ड र क्रिस्टल प्यालेस आमनेसामने हुँदा एभर्टनले वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यी सबै खेलहरु साँझ १९ः४५ बजे सुरु हुनेछ । आज राती नै ब्राइटन र वेस्टहामबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल २२ः१५ बजे सुरु हुनेछ ।

दोस्रो हप्तासम्म आइपुग्दा ब्राइटन ६ अंकका साथ शीर्षस्थानमा रहँदा समान अंक भएका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।




भर्खरै