२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले स्पेनलाई ४–० ले हरायो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत जापानले सानदार जित निकालेको छ । सोमबार समूह चरण अन्तर्गत भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले पराजित गरेको हो ।

न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा जापानलाई फराकिलो जित दिलाउन खेलको १२औं र ४०औं मिनेटमा हिनाता मियाजवाले तथा २९औं मिनेटमा रिको उएकीले र ८२औं मिनेटमा मिना तनाकाले गोल गरिन् ।

जितसँगै समूह सी मा रहेको जापान ३ खेलमा ३ जितसहित ९ अंकका साथ शीर्षस्थानमा रह्यो । जापान समूह विजेता र स्पेन उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको समान खेलबाट ६ अंक छ ।