६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनासँग रियल मड्रिडको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

नेपाली समयानुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–० गोलले पराजित गरेको हो ।

अमेरिकाको टेक्सासमा भएको खेलमा १५ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा फेर्मिन लोपेज मार्टिनले तथा ९०+१ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

स्पेनिस ला लिगा अगस्ट ११ देखि सुरु हुँदैछ । ला लिगा अघि क्लबहरु मैत्रीपूर्ण फुटबल खेल्न विभिन्न देशहरुको भ्रमण गरिरहेका छन् ।