६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो



अ+ अ-

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल उज्बेकिस्तानलाई हराउँदै तेस्रो भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा पहिलो सेट उज्बेकिस्तानले जितेको थियो । उज्बेकिस्तानले नेपाललाई २५–२० अंकले हराएको थियो ।

त्यसपछि नेपालले उज्बेकिस्तानविरुद्ध लगातार २५–१६, २५–१५ र २५–१३ अंकले तीन सेट जित्यो ।

यसअघि सेमिफाइनलमा नेपाल काजखस्तानसँग पराजित भएको थियो । उपाधिका लागि आज साँझ भारत र काजखस्तान प्रतिस्पर्धा गर्दैछन् ।