काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मितिमा हेरफेर गरेको छ ।
कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तयारी थियो ।