७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सन्दीप र ललीतले सुधारे नेपालको स्थिती



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले नौ विकेट गुमाईसकेको छ । अन्तिम विकेटको लागि स्पिनर सन्दीप लामिछाने र ललीत राजवंशीले सङघर्ष गरिरहेका छन् ।

२७ औ ओभरको अन्तिम बलमा गुल्शन झा आउट भएपछि १११–९ को संघारमा पुगेको नेपाललाई सन्दीप र ललीतको उत्कृष्ट साझेदारीमा ३८.३ ओभरमा नेपालले १५५ रन बनाएकोछ । उनीहरुले साझेदारीमा ४१ रन बनाईसकेका छन् ।

ताजा स्थितीमा नेपालले ३८.४ ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको छ ।