२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीले खेलाडीका नाममा पैसा जम्मा गरिदिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीले संसद्बाट पाउने पारिश्रमिकबाट हरेक महिना खेलाडीका नाममा तीन हजार रुपैयाँ जम्मा गरिदिने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले जस्तै संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई पनि महिनाको तीन हजार रुपैयाँ खेलाडीको नाममा छुट्याउन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार संघीय सांसद र प्रदेशसभा सदस्य गरी कूल ८८४ जनाले प्रत्येक महिना तीन हजार खेलाडीका नाममा खर्च गर्दा प्रत्येक महिना २६ लाख ५२ हजार रुपैयाँ खेलाडीले पाउने र यसबाट देशको नाम संसारभर चिनाउन सहयोग पुग्ने बताउनुभयो ।