५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसप्रति जनताको आशा अझै छ– प्रकाशमान सिंह



फाईल फोटो
अ+ अ-

झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आश अझै पनि नेपाली कांग्रेसप्रति रहेको बताउनुभएको छ ।

झापामा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनअपेक्षा पूरा गर्न कांग्रेसले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पार्टीभित्र देखापरेको कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

अहिले पनि जनताले कांग्रेसका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गर्ने गरेको भन्दै नेता सिंहले पार्टीलाई भरोसायोग्य बनाउन नेताहरुले आफूलाई समयानुकूल बनाउनुपर्ने धारणा राख्नुभयो ।