२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता



अ+ अ-

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने जनाएको छ।

उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ ।