२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई आउट र्बोड र्मोटरसहितको ‘रेस्क्यु बोट’ हस्तान्तरण



अ+ अ-

काठमाडौं । मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप आउट र्बोड माेटर सहितको चार ओटा रेस्क्यु बोट उपलव्ध गराएको छ । छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच रेस्क्यु बोट उपलब्ध गराएको हो । 

अमेरिकी राजदुतावासका डिसिओ (अफिस अफ डिफेन्स कोपरेसन) चीफ मेजर माइकल पी. व्हाइटद्वारा नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त रेस्क्यु बोटहरु हस्तान्तरण गरेको हो । 

उक्त रेस्क्यु बोटहरु बाढी र डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले बताएको छ।