काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–८ पाल्पाली गाउँस्थित एक घरको आँगनमा बुधबार राती दुर्लभ सालक भेटिएको छ।
नेपालमा रहेको संरक्षित स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त वयष्क सालक पनौतीको मल्पीस्थित सामुदायिक वनमा छाडिएको हो ।
(तस्वीर: राजकुमार पराजुली,रासस)