२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी/पहिरोबाट प्रभावित ईलाकाहरुमा खोज तथा उद्धार कार्यमा नेपाली सेना



अ+ अ-

काठमाडौं । नेपाली सेनाले अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरोबाट प्रभावित ईलाकाहरुमा जनशक्ति तथा श्रोत साधन प्रयोग गरि लगातार रूपमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।