२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालन



अ+ अ-

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएसंगै पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।

मुग्लिन प्रहरीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सन्चालनमा ल्याएपनि १७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।