२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइन कारोबारमा संलग्न तीन जना पक्राउ



अ+ अ-

विराटनगर । इटहरीबाट लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् ।

ब्राउन सुगरको कारोबारमासंलग्न रहेका इटहरी ६ मा वस्ने वर्ष २४ को राजिव अधिकारी, २९ वर्षकी प्रमिला घिमिरे र भारत बिहारका २६ वर्षका विनोद कुमार गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरीले अधिकारीको डेराबाट खैरो हिरोइन ३३ ग्राम ७९० मिलिग्राम बरामद गरेको जनाएको छ ।