२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नजरबन्दमा रहेकी नेतृ सुकीले लगाइन् कोरानाविरुद्धको खोप



अ+ अ-

एजेन्सी । म्यान्मार सेनाको नजरबन्दमा रहेकी लोकतान्त्रिक नेृत आङ साङ सुकीले कोरोनाविरुद्धको खोप पूर्ण रुपमा लगाएकी छिन्।

७६ वर्षीया सुकीले पूर्ण रुपमा खोप लगाएको उनका वकिलले जानकारी दिएका हुन् ।

यद्यपि, सुकीले कुन खोप कहिले लगाइन् भनेर केही खुलाइएको छैन। 

उनी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा गरेयता उनी सार्वजनिक रुपमा देखा परेकी छैनन् ।

म्यानमारको सेनाले गत वर्षको १ नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसी पार्टी )एनएलडी)ले धाँधली गरेको भन्दै सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त निर्वाचनमा सुकीको पार्टी भारी बहुमतसहितको विजयी बनेको थियो ।