५ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई किन भेटे पाकिस्तानी क्रिकेटर रिजवानले ?



अ+ अ-

एजेन्सी । पाकिस्तानका चर्चित क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । पाकिस्तानदेखि काठमाडौं आएर रिजवानले नेपाली राष्ट्रिय टिमका सदस्य लामिछानेलाई भेटेका हुन् ।

स्रोतका अनुसार उनले सोमबार लामिछानेलाई भेट गर्दै मानसिक रुपमा बलियो हुन भनेका छन् । रिजवानले आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि भेट गरेका थिए ।

बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा समेत पुगेर धरौटीमा रिहाँ हुँदै टिममा फर्किका लामिछानेलाई हौसला तथा मानसिक रुपमा बलियो हुनका लागि आत्मविश्वास बढाउने उदेश्यले उनी काठमाडौं आएको स्रोतको भनाइ छ ।

विश्वका थुप्रै लिगहरु खेलेका लामिछाने र रिजवानको पाकिस्तानको लिग खेल्दा राम्रो सम्बन्ध थियो । रिजवान टि–२० क्रिकेटको विश्व बरियताको दोस्रो नम्बरका ब्याट्सम्यान हुन् । उनी सोमबारै स्वदेश फिर्ता भएका छन् ।