२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको उम्मेदवारी रहेको झापा ५ मा मतगणना सुरू



file
अ+ अ-

झापा । झापा ५ को मतगणना सुरू भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार रहेका झापा ५ को मतगणना दमक नगरपालिका कार्यलयमा सुरु भएको हो ।

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगको तयारी रहेको छ । यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । यस क्षेत्रमा ओलीका प्रतिस्पर्धी कांग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी रहेका छन् ।