२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ७ बाट गठबन्धनको समर्थनमा मानुषी यमीको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनको समर्थनमा उनले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर काठमाडौँ ७ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले २०७४ को निर्वाचनमा आफू विजयी भएको गोरखा निर्वाचन क्षेत्र नं २ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका छन् ।