२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता द्धारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् ।

चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।