२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई दोस्रो दिन आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयान दिन सुरु गर्नुभएको छ ।

सिंहदरबारको संसद् सचिवालय भवनमा जबरासँग दोस्रो दिन सिफारिस समितिले बयान लिन सुरु गरेको हो ।

आज जबरा समितिमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो उपस्थिति हुनुभएको थियो । पहिलो दिन हिजो बुधबार जबरासँग समितिले ४३ मध्ये चार वटा प्रश्न सोधेको थियो ।
पहिलो दिन उहाँले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा सर्वोच्च अदालतका अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि आक्रोश पोख्नुभएको थियो ।