११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण भयोः महासचिव पोखरेल

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण भयोः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’

कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनको टीप्पणी छ ।

यस्तै, उनले गठबन्धन बनाएर चुनाव जितेको कांग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क समेत गरे ।

उनले भने, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो हो । तर, गठबन्धन बनाएर चुनाव जितेको कांग्रेस पहिलो भयो भन्ने व्याख्यासँग हामी सहमत छैनौं । स्थानीय चुनावमा गठबन्धन पहिलो र एमाले दोस्रो भएको सत्य हो । तर, पार्टीगतरूपमा कांग्रेस पहिलो होइन ।’