७ पुष २०८२, सोमबार
,
Latest
काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख निर्वाचनः राप्रपाको समर्थन एमालेलाई



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुख पदमा एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा संविधानको भावनाअनुसार उपसभामुखमा प्रतिपक्षको हक लाग्ने बताउँदै आफ्नो पार्टीको समर्थन एमालेका उम्मेदवार विद्या भट्टराईलाई हुने बताएका हुन् ।