काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनीमय दर तोकेको छ । बैंकले अमेरिकी डलरको खरिददर ११६ रुपैंया ६८ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैयाँ २८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ४५ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया १६ पैसा रहेको छ ।
कुन देशको खरिद बिक्री दर कति ?