२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब उडिरहेका भँगेराहरु आकाशबाट रहस्यमय तरिकाले खसेर मर्न थाले



अ+ अ-

काठमाडौं । इण्डोनेसियाको बालीमा एक अनौठो घटना घटेको छ । त्यहाँका एक स्थानीयले असंख्य रुपमा मरेका भँगेराहरु फेला पारेका छन् । 

उनले आकाशमा उडिरहेका भँगेरा चराहरु अचानक रहस्यमय तरिकाले भुइँमा खसेर भुइँमा मरेका भँगेराहरुको थुप्रो लागेको भेटेका हुन् ।

मरेका भँगेराहरु इण्डोनेसियाको एक चिहानघाटमा खसेका थिए । ती भँगेराहरु बालीको गियानयारमा एक चिहानघाटमा थुप्रो लागेका थिए ।

द सनको रिपोर्टअनुसार सुरुमा स्थानीय अधिकारीहरुले यी चराहरु मर्नुको कारण मौसममा खराबी आउनु र सम्भवतः अम्लीय वर्षा हुन सक्ने बताएका थिए । 

शनिबार भने स्थानीय प्रशासनले अर्को एक वक्तव्य जारी गर्दै यी चराहरु मर्नुको कारण कीटनाशक भएको बताएको छ । 

यी मरेका चराहरु फेला परेको केही समयमै इण्डोनेसियाको प्राकृतिक संसाधन संरक्षण केन्द्र (बीकेएसडिए) ले यस क्षेत्रमा यस्तो घटना पहिलो पटक भएको बताएको थियो । केन्द्रले वर्षामा ठूलो मात्रामा अम्ल भएको हुन सक्ने अनुमान गरेको छ ।




भर्खरै