५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
रेडियन्ट, रिब्स, स्वर्णिम र एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं: रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १३ अंक जोडिन् । रिब्सले एलआरआईलाई १५–९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर

एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

काठमाडौं । रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडियन्टले ग्यालेक्सी

ग्यालेक्सी, चाँदबाग र स्वर्णिमलाई सफलता

काठमाडौँ : ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा बिहीबार जित हात पारेका छन् । स्वयम्भूस्थित

आयोजक एक्सेल्सियरको विजयी सुरुआत

काठमाडौँ: आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा