२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नसक्दा आम…

काठमाडौँ । नेकपा (एमाले)की सांसद हर्कमाया विश्कर्माले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयतापछि तीन पटकसम्म निर्वाचन भइसक्दा पनि स्थानीय सरकारले अधिकार पाउन नसक्नू दुःखद् भएको बताउनु भयो ।