© 2023
रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् । उहाँहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गर्नुभयो । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल