५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले…

काठमाडौं । सिभिल सहकारीबाट पीडित बचतकर्ताहरुले ऋण लिएका व्यक्ति र संस्थाहरुबाट उठाएर आफूहरुको बचत फिर्ता गरिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले थुनामा छन् । थुनामा रहेका तामाङ सिभिल सहकारीका