• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब शुरुवात

काठमाडौँ । नेपालले शनिवार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा शुरु साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिवार बंगलादेशसँग सहज हार स्वीकार्न बाध्य भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी