११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एउटा सहरको कथा…

‘कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि’ कवि शिरोमणि लेखनाथ पौड्यालले यो कविता रचना गर्दा सायद नेपालको यस्तो दिनको कल्पना गरेका थिएनन् होला जहाँ हामी सुनको भण्डाररुपी प्रकृतिको थूप्रोमा बस्दा समेत चाल नपाएर मगन्ते जीवन बिताइरहेका छौँ ।विश्व इतिहासमा पूरानो अनि गर्विलो इतिहास बोकेको नेपाल र त्यहाँका बासिन्दा हामी नेपाली अहिले