१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानडा जान लागेका संगीतकार खेम सेन्चुरी विमानस्थलमै बिरामी

काठमाडौं। संगीतकार खेम सेन्चुरी बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उड्न लाग्दा अचानक बिरामी परेका छन्। बोर्डिङ पास लिएर जहाजको प्रतीक्षामा रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। विमानस्थलमा गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकको सिफारिसमा सेन्चुरीलाई एम्बुलेन्समार्फत सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनको पेटमा