७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन

काठमाडौं । भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा विविध कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मदेखि उनले गरेका लीलाका बारेमा विद्यार्थीले प्रदर्शन गरे । भगवान विष्णुको आठौं अवतारको रुपमा द्वापर युगमा जन्मेका श्रीकृष्ण जन्माष्टमीलाई सनातन हिन्दु धर्मावलम्वीहरुले भव्य तरीकाले मनाउँदै आएका छन् । सो विद्यालयले कृष्णलीला प्रस्तुत गरेको यो