© 2023
शिव र शक्तिको दिव्य प्रतीकात्मकताले पौरस्त्य जगतमा पौराणिक ग्रन्थ तथा कथाहरूमार्फत दर्शनलाई सम्प्रेषण गर्दै आएको छ। शिवलाई प्रायः पुरुष अर्थात् शुद्ध जागरुकता वा चेतनाका रूपमा वर्णन गरिएको छ भने शक्तिलाई प्रकृति अर्थात् गतिशील ऊर्जाका रूपमा लिइन्छ। यो एक गहन दर्शन हो, जसको पछाडि सृष्टि–प्रक्रिया र ब्रह्माण्डको सृजनमा शक्तिसँगको सहकार्यमा सर्वोच्च