४ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने

काठमाडौं । नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने भएको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्याल शिक्षा विधेयकसम्बन्धी परामर्श उपसमितिले गरेको प्रश्ताव समितिले पास गरेको हो । नेपाल शिक्षक महासंघको पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था

त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई…

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको