२६ श्रावण २०८३, मंगलवार
,
Latest
कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?
शेखर गोल्छासँग मागियो एक करोड धरौटी

काठमाडौं ।  व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। त्यसअघि अदालतमा उनको बकपत्र गराइएको थियो। गोल्छा

व्यवसायी शेखर गोल्छा थुनामुक्त

व्यवसायी शेखर गोल्छामाथि भइरहेको अनुसन्धानमा जिल्ला अदालत काठमाडौंले उनलाई थप हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको छ।