२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती

काठमाडौँ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको योगफल बनायो । ५० ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको

विश्वकप लिग–२ः नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

विश्वकप लिग-२: ओमानविरुद्ध युएईको जित

काठमाडौं। आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण घोषणा

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै, नेपाल पहिलो…

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने

विश्वकप लिग–२ क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै

यो खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

आईसीसी विश्वकप लिग २ः नेपालले स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ । नेपालले आजदेखि स्कटल्यान्डमा सुरु हुने यस

नेपाल फेरि पनि अमेरिकासँग पराजित

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपालले २७ बलमा ४६

विश्वकप–लिग २: नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप लिग–२ः नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित

नेपालको सय रन पूरा

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर ब्याटिङ

आसिफ र अनिलको अर्धशतकमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले

आईसीसी लिग–२ः नेपालले विश्वकप खेलेको नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, चार विकेट गुमायो

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

नेपालले १३ रन बनाउदा तीन विकेट गुमायो

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तीन विकेट गुमाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले टस हारेपछि नामिबियाविरुद्ध पहिले…

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन

विश्वकप लिग २ को खेल ‘एक्सन स्पोर्टस एचडी १’ ले…

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु

विश्वकप लिग–टूः नेपाल र पिएनजी भिड्दै

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ ।

सम्हालिँदै नेपाल, रोहित र करण क्रिजमा

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ ।