• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले टस जितेर फिल्डिङ रोज्यो



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दिपेन्द्र सिंह ऐरी र देव खनाल सुरुवाती–११ मा परेका छन् ।