© 2023
चितवन। नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाकको स्वीटर वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । उपशाखाकी सभापति कृपा राजभण्डारीको