१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमेडियन विक्की अग्रवाल र श्रद्धाले गरे बिहे

काठमाडौँ । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका विक्की र श्रद्धाले आज परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। आज आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ भने बेलुका रिसेप्सन पार्टी राखिएको छ। विक्की कमेडी च्याम्पियन सिजन २ को